नेपालमा अण्डा फार्मका लागि सफ्टवेयर
Egg Farm Manager नेपालका लेयर फार्मका लागि बनेको एप हो। दैनिक उत्पादन, स्टक, ग्राहकको बाँकी र हिसाब एकै ठाउँमा, बि.सं. मिति र श्रावण–असार आर्थिक वर्षसहित। मोबाइलमा एप जस्तै चल्छ।
के-के गर्छ
- ब्याच (सेड) अनुसार दैनिक प्रविष्टि: संकलित, फुटेको, सानो अण्डा, दाना, मृत्यु
- अण्डा, दाना, औषधिको स्वचालित स्टक
- बिक्री, भुक्तानी र ग्राहकको बाँकी रकम
- खरिद र विक्रेतालाई तिर्न बाँकी
- नाफा-नोक्सान, ट्रायल ब्यालेन्स, ब्यालेन्स सिट
- नेपाली वा अंग्रेजी भाषा
शुल्क (वार्षिक)
| प्लान | शुल्क | प्रयोगकर्ता |
|---|---|---|
| Basic | रु. ८,००० | १–२ |
| Standard | रु. १२,००० | ३–५ |
| Premium | रु. २०,००० | असीमित |
निःशुल्क परीक्षण उपलब्ध छ। सम्पर्क: आयुष श्रेष्ठ, ayushrestha8585@gmail.com